Section 33
रचना, ध्वनिअङ्कनका प्रतिहरु वा अन्य सामग्री नष्ट गर्नुपर्ने
दफा ३२ बमोजिम कब्जा गरिएका रचना र ध्वनिअङ्कनका प्रतिहरु अदालतबाट मुद्दा किनारा हुँदा जफत हुने ठहरिएमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका प्रतिनिधिको रोहवरमा मुचुल्का गरी नष्ट गर्नुपर्नेछ ।